फोटो ग्यालरी


२०७० असार १२ गतेको स्वयम्भू घुमाइमा श्रीमती चन्द्रा, ठूलो छोरा सङ्गीन, कान्छो छोरा आलोक र म ।

हांक साप्ताहिकका पूर्व कार्यकारी सम्पादक शशिधर भण्डारी, वर्तमान कार्यकारी सम्पादक नारायण शर्मासित

हांक साप्ताहिकका पूर्व व्यवस्थापक नागिन्द्र आचार्यको विदाइको अवसरमा

२०७६ भदौ १ गते परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाउँदै दुर्गा पौडेल, गंगा पौडेल, दुर्गा केसी र ठाकुर खनालसहित

२०७६ फागुन २–३ गतेको अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन बुटवलमा भाग लिन जाँदै

श्रमिकको रूपमा जनहित प्रेस, ललितपुरमा कार्यरत हुँदा

२०७६ भदौ १ गते निर्माणाधीन सिंहदरवारअघि दुर्गा पौडेल, गंगा पौडेल र दुर्गा केसीसहित

२०७६ को दशैँमा खड्ककोट मरिम जाँदै गर्दा ठुलो छोरा सङ्गिन र अर्को छोरा अग्निसित

२०७६ को दशैँमा खड्ककोट मरिममा मामा, माइजु र श्रीमती चन्द्रासित

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें