सूचना

नेपाली राज्यसत्ताको चरित्र : एक बहस

विषयसूची

  • भूमिका
  • लेखकीय

अध्याय एक : राज्य र राज्यसत्तासम्बन्धी सैद्धान्तिक प्रस्थापना

  • “परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति” सम्बन्धी अवधारणाको सन्दर्भ
  • लेनिनका अनुसार राज्य र राज्यसत्ता
  • राज्यसत्ताको चरित्रबारे अन्तरविरोधको सिद्धान्त
  • नवउपनिवेशवादको प्रसंग 

अध्याय दुई : समाज विकासको सामान्य प्रवृत्ति

  • राजनीतिक अर्थशास्त्रीय दृष्टिकोणमा समाज विकास
  • युरोपमा पुँजीवादको अभ्यास र विकास
  • पूर्वी विश्वमा पुँजीवादको प्रवेश : संक्षिप्त टिप्पणी

अध्याय तीन : पुँजीवादी समाज विकासका केही अन्तर्राष्ट्रिय सन्दर्भ

  • रुसमा जमिनको पुँजीवादीकरण
  • रुसमा पुँजीवादको विकास : संक्षिप्त चर्चा
  • रुसमा जमिन र स्वतन्त्रताको संघर्ष
  • रुसी किसानमा वर्ग
  • रुस र चीनको भूस्वामित्वबारे थप
  • भारतीय कृषिमा पुँजीवादी विकासको प्रसंग र नेपाल
  • भारतीय कृषिमा मूल्यको सन्दर्भ

अध्याय चार : नेपाली राज्यसत्ता र छिमेकी सन्दर्भ

  • सन् १९५० को सन्धिको सन्दर्भ
  • सिक्किमको भारतमा विलय र नेपालका लागि शिक्षा
  • भुटानको पराधीनता
  • भारतको चीननीति : नेपालले सिक्नुपर्ने तथ्य
  • चीन, भारत र नेपालको सीमा अतिक्रमण
  • लिपुलेकबारे थप
  • नेपाल, चीन, भारत त्रिदेशीय सम्बन्ध
  • त्रिदेशीय सहकार्यमा भारतको अरुचि
  • दलाई लामा प्रकरण
  • नेपालको गुम्बामा चलखेल
  • पूर्ण स्वाधीनतातर्फ अग्रसर विदेशीनीतिको आवश्यकता
  • भारतको भूमिका
  • भारतको नदीजडान योजना
  • गोर्खा भर्ती केन्द्र र नेपालको सुरक्षा सन्दर्भ
  • नेपालमार्फत भारतको चीन चासो
  • कोदारी राजमार्ग
  • “विशेष सम्बन्ध” को परिघटना

अध्याय पाँच : नेपाली राज्यसत्ताको इतिहासबाट

  • राणाकालीन प्रशासनको सन्दर्भ
  • भूमि र कृषिबारे महेशचन्द्र रेग्मीको सन्दर्भ
  • राजतन्त्रकालीन पछिल्लो अर्थतन्त्र

अध्याय छ : नेकपाको स्थापनाकालतिर अर्धसामन्ती, अर्धऔपनिवेशिक चरित्रसम्बन्धी विश्लेषण

  • नेकपाको दृष्टिमा मुलुकको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र
  • पुष्पलालको विश्लेषणमा अन्तरविरोध
  • २०२८ सालपछि राज्यको चरित्रबारे विश्लेषण
  • पुँजीवादको प्रवेशसम्बन्धी भ्रामक धारणा
  • नेकपा (माले)
  • केन्द्रीय न्युक्लियसका अनुसार अर्धसामन्ती संस्कृति

अध्याय सात : नेपाली समाजको चरित्र पुँजीवाद ?

  • नेपाली समाजको चरित्रबारे फरक धारणा

अध्याय आठ : पुँजीवादी चरित्रभन्दा फरक धारणा

  • डा. बाबुराम भट्टराईसहितको फरक धारणा
  • झलक सुवेदी
  • गोविन्द लोहनी

अध्याय नौ : भूमि, कृषि र बसाइँसराइ

  • नेपालमा भूमि र किसानको सन्दर्भ
  • नेपाली कांग्रेस र भूमिसुधार 
  • कृषिको जिडिपी
  • कृषिमा यान्त्रीकरणको अभाव
  • भूमिसुधार
  • भूमिसुधारको अप्रभावकारिता
  • भूमिमा महिला स्वामित्व
  • संविधानमा भूमिस्वामित्वको ग्यारेन्टी
  • गुठीबारे
  • बझाङ र काठमाडौँमा भूमिहीन
  • वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार
  • बसाइँसराइ
  • भूमिसम्बन्धी केही तथ्याङ्क

अध्याय दश : औद्योगिक तथा वित्तीय क्षेत्र

  • नेपाली उद्योगका सामान्य समस्या
  • नवउदारवादको भेटीमा
  • उद्योग र व्यापारका अन्य समस्या
  • उद्योग–व्यवसाय
  • उद्योगमा विदेशी निवेश

अध्याय एघार : नेपाली श्रमशक्तिको विदेश पलायन

  • श्रमशक्तिको विदेश पलायन
  • गुजारामुखी विप्रेषण (रेमिट्यान्स)
  • दिगो गरिबी नघट्नुका कारण
  • फ्री टिकट फ्री भिसाको अवस्था
  • स्वरोजगार कोषको प्रसंग

अध्याय बाह्र : अर्थतन्त्रका अन्य क्षेत्र 

  • वैदेशिक ऋण
  • खराब ऋण
  • राजस्व
  • जिडिपीको वार्षिक वृद्धिदर
  • विदेशी विनिमय सञ्चिति
  • गरिबीको अवस्था
  • व्यापार घाटा
  • वैदेशिक सहायता र अनुदानको स्थिति
  • सडक
  • वाहन
  • उर्जा खपत
  • कमसल स्वास्थ
  • आर्थिक अनुशासन
  • अन्य सूचकांक

अध्याय तेह्र : सामाजिक क्षेत्र

  • नेपाली परिवारको चरित्र (टिप्पणी)
  • उपेक्षित समुदाय
  • बालबालिका
  • महिला उत्पीडन
  • महिला र अपराध
  • अपराध/विकृति

अध्याय चौध : प्रभावशाली सामन्ती अवशेष

  • छाउपडी प्रथा
  • छाउपडी प्रथा (थप)
  • जातीय भेदभाव तथा छुवाछूत

अध्याय पन्ध्र : अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवधारणाको पक्षमा

  • भूपरिवेष्ठित देश
  • नेपाली समाज : प्राक्–पुँजीवादी कि पुँजीवादी ?
  • अर्धसामन्ती, अर्धऔपनिवेशिक अवधारणाको पक्षमा
  • नेपाल : नवऔपनिवेशिक मुलुक ?
  • प्राक्–पुँजीवादको पक्षमा

अध्याय सोह्र : सामान्य निष्कर्ष

सन्दर्भ सूची

***********************************************************************************
प्रकाशित भयो, प्रकाश थापा मगरद्वारा लिखित पुस्तक 
सहकारीसम्बन्धी सर्वहारा समझदारी
(उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको शुभकामना, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको मन्तव्य र अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको भूमिकासहित)
पृष्ठ २२४, मूल्य २५०, सम्पर्क ९८४९३८८६३२



विषयवस्तु

  • अध्याय एक : सहकारीका सामान्य सिद्धान्त
  • अध्याय दुई : सहकारीको इतिहास
  • अध्याय तिन : विश्वमा सहकारी
  • अध्याय चार : नेपालमा सहकारी
  • अध्याय पांच : सहकारी सम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण
  • अध्याय छ : नेपाल सहकारीको योजनाबारे छलफल
परिशिष्ट : 
१. सहकारी व्यवस्थाका बारेमा–लेनिन
२. कृषिको सहकारी रूपान्तरणबारे–माओत्सेतुङ

***********************************************************************************
प्रकाश थापाद्वारा लिखित कथा सङ्ग्रह ‘देशविहीनहरू’ को
दोस्रो संस्करण प्रकाशित
वरिष्ठ वामपन्थी नेता तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको शुभकामना र प्रशिद्ध जनगायक तथा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्माको भूमिका सहित)
पृष्ठ ८८, मूल्य रु. १०० ने.रु. । सम्पर्क ः ९७७–९८४९३८८६३२÷९८४७३६७७४४

सारसङ्क्षेप
  1. सुम्मिनाको झल्को : सहिदकी पतिको कथा, जसले पत्नीप्रतिको प्रेम भुलाउनका लागि कोइलाखानीको एकान्तवास रोज्यो ।
  2. छानो : आप्रवासन प्रभावित अपाङ्गको कथा ।
  3. झण्डैको अनर्थ : विदेशी सेनामा ज्यान गुमाएका लाहुरेकी छोरीको कथा, जसप्रति समाजको केही मानिसको नकारात्मक दृष्टिकोण रहन्छ ।
  4. विडम्वना : तेस्रो मुलुकमा रहेको कामदारको परिवारको कथा, जहाँ शङ्काले लङ्का डढेलो लाग्दछ ।
  5. छोरीको विवाह : पहाडबाट मधेश झरेको एउटा वयस्क व्यक्तिको कथा, जसले छोरीको विवाहमा दाइजोको व्यवस्थाका लागि विदेशमा मिहिनेत गरिरहन्छ ।
  6. देशविहीनहरू : पूर्वोत्तर भारतमा रहेका त्यस्ता नेपालीभाषीहरूको कथा, जसको कुनै देश छैन ।
  7.  धुन : एउटा अपाङ्गको कथा, जसको जीवनशैली रिदमयुक्त छ ।
  8. रुखो बोली : कठोर भौगोलिक र सामाजिक जीवनशैलीको परिणामस्वरूप निर्मित एउटा किशोरीको स्वभावको कथा, जो कर्कश आवाजमा बोल्छे ।
  9. बाटो वरिपरि : १० वर्षे सशस्त्र द्वन्द्वद्वारा ग्रामीण विकास निर्माण ठप्प भएको तथा सामाजिक असुरक्षाको कथा ।
  10. पधेरो : महाभारत पहाडको विकट जीवनशैली, जहाँ पिउने पानीकै लागि कठिनाइँ व्यहोर्नुपर्दछ ।
  11. पाया : पूर्वोत्तर भारतको कोइलाखानीको कथा, जहाँ मजदुरहको सुरक्षाको कुनै ग्यारेन्टी हुँदैन ।
  12. घोडा : मनलाई स्वच्छन्द ढङ्गले हिड्न दिनुपर्दछ भन्ने धारणा राख्ने एउटा शिक्षिततप्काको कथा ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें