नेपाली राज्यसत्ताको चरित्र : एक बहस
विषयसूची
- भूमिका
- लेखकीय
अध्याय एक : राज्य र राज्यसत्तासम्बन्धी सैद्धान्तिक प्रस्थापना
- “परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति” सम्बन्धी अवधारणाको सन्दर्भ
- लेनिनका अनुसार राज्य र राज्यसत्ता
- राज्यसत्ताको चरित्रबारे अन्तरविरोधको सिद्धान्त
- नवउपनिवेशवादको प्रसंग
अध्याय दुई : समाज विकासको सामान्य प्रवृत्ति
- राजनीतिक अर्थशास्त्रीय दृष्टिकोणमा समाज विकास
- युरोपमा पुँजीवादको अभ्यास र विकास
- पूर्वी विश्वमा पुँजीवादको प्रवेश : संक्षिप्त टिप्पणी
अध्याय तीन : पुँजीवादी समाज विकासका केही अन्तर्राष्ट्रिय सन्दर्भ
- रुसमा जमिनको पुँजीवादीकरण
- रुसमा पुँजीवादको विकास : संक्षिप्त चर्चा
- रुसमा जमिन र स्वतन्त्रताको संघर्ष
- रुसी किसानमा वर्ग
- रुस र चीनको भूस्वामित्वबारे थप
- भारतीय कृषिमा पुँजीवादी विकासको प्रसंग र नेपाल
- भारतीय कृषिमा मूल्यको सन्दर्भ
अध्याय चार : नेपाली राज्यसत्ता र छिमेकी सन्दर्भ
- सन् १९५० को सन्धिको सन्दर्भ
- सिक्किमको भारतमा विलय र नेपालका लागि शिक्षा
- भुटानको पराधीनता
- भारतको चीननीति : नेपालले सिक्नुपर्ने तथ्य
- चीन, भारत र नेपालको सीमा अतिक्रमण
- लिपुलेकबारे थप
- नेपाल, चीन, भारत त्रिदेशीय सम्बन्ध
- त्रिदेशीय सहकार्यमा भारतको अरुचि
- दलाई लामा प्रकरण
- नेपालको गुम्बामा चलखेल
- पूर्ण स्वाधीनतातर्फ अग्रसर विदेशीनीतिको आवश्यकता
- भारतको भूमिका
- भारतको नदीजडान योजना
- गोर्खा भर्ती केन्द्र र नेपालको सुरक्षा सन्दर्भ
- नेपालमार्फत भारतको चीन चासो
- कोदारी राजमार्ग
- “विशेष सम्बन्ध” को परिघटना
अध्याय पाँच : नेपाली राज्यसत्ताको इतिहासबाट
- राणाकालीन प्रशासनको सन्दर्भ
- भूमि र कृषिबारे महेशचन्द्र रेग्मीको सन्दर्भ
- राजतन्त्रकालीन पछिल्लो अर्थतन्त्र
अध्याय छ : नेकपाको स्थापनाकालतिर अर्धसामन्ती, अर्धऔपनिवेशिक चरित्रसम्बन्धी विश्लेषण
- नेकपाको दृष्टिमा मुलुकको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र
- पुष्पलालको विश्लेषणमा अन्तरविरोध
- २०२८ सालपछि राज्यको चरित्रबारे विश्लेषण
- पुँजीवादको प्रवेशसम्बन्धी भ्रामक धारणा
- नेकपा (माले)
- केन्द्रीय न्युक्लियसका अनुसार अर्धसामन्ती संस्कृति
अध्याय सात : नेपाली समाजको चरित्र पुँजीवाद ?
- नेपाली समाजको चरित्रबारे फरक धारणा
अध्याय आठ : पुँजीवादी चरित्रभन्दा फरक धारणा
- डा. बाबुराम भट्टराईसहितको फरक धारणा
- झलक सुवेदी
- गोविन्द लोहनी
अध्याय नौ : भूमि, कृषि र बसाइँसराइ
- नेपालमा भूमि र किसानको सन्दर्भ
- नेपाली कांग्रेस र भूमिसुधार
- कृषिको जिडिपी
- कृषिमा यान्त्रीकरणको अभाव
- भूमिसुधार
- भूमिसुधारको अप्रभावकारिता
- भूमिमा महिला स्वामित्व
- संविधानमा भूमिस्वामित्वको ग्यारेन्टी
- गुठीबारे
- बझाङ र काठमाडौँमा भूमिहीन
- वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार
- बसाइँसराइ
- भूमिसम्बन्धी केही तथ्याङ्क
अध्याय दश : औद्योगिक तथा वित्तीय क्षेत्र
- नेपाली उद्योगका सामान्य समस्या
- नवउदारवादको भेटीमा
- उद्योग र व्यापारका अन्य समस्या
- उद्योग–व्यवसाय
- उद्योगमा विदेशी निवेश
अध्याय एघार : नेपाली श्रमशक्तिको विदेश पलायन
- श्रमशक्तिको विदेश पलायन
- गुजारामुखी विप्रेषण (रेमिट्यान्स)
- दिगो गरिबी नघट्नुका कारण
- फ्री टिकट फ्री भिसाको अवस्था
- स्वरोजगार कोषको प्रसंग
अध्याय बाह्र : अर्थतन्त्रका अन्य क्षेत्र
- वैदेशिक ऋण
- खराब ऋण
- राजस्व
- जिडिपीको वार्षिक वृद्धिदर
- विदेशी विनिमय सञ्चिति
- गरिबीको अवस्था
- व्यापार घाटा
- वैदेशिक सहायता र अनुदानको स्थिति
- सडक
- वाहन
- उर्जा खपत
- कमसल स्वास्थ
- आर्थिक अनुशासन
- अन्य सूचकांक
अध्याय तेह्र : सामाजिक क्षेत्र
- नेपाली परिवारको चरित्र (टिप्पणी)
- उपेक्षित समुदाय
- बालबालिका
- महिला उत्पीडन
- महिला र अपराध
- अपराध/विकृति
अध्याय चौध : प्रभावशाली सामन्ती अवशेष
- छाउपडी प्रथा
- छाउपडी प्रथा (थप)
- जातीय भेदभाव तथा छुवाछूत
अध्याय पन्ध्र : अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवधारणाको पक्षमा
- भूपरिवेष्ठित देश
- नेपाली समाज : प्राक्–पुँजीवादी कि पुँजीवादी ?
- अर्धसामन्ती, अर्धऔपनिवेशिक अवधारणाको पक्षमा
- नेपाल : नवऔपनिवेशिक मुलुक ?
- प्राक्–पुँजीवादको पक्षमा
अध्याय सोह्र : सामान्य निष्कर्ष
सन्दर्भ सूची
***********************************************************************************
प्रकाशित भयो, प्रकाश थापा मगरद्वारा लिखित पुस्तक
सहकारीसम्बन्धी सर्वहारा समझदारी(उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको शुभकामना, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको मन्तव्य र अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको भूमिकासहित)
पृष्ठ २२४, मूल्य २५०, सम्पर्क ९८४९३८८६३२
विषयवस्तु
- अध्याय एक : सहकारीका सामान्य सिद्धान्त
- अध्याय दुई : सहकारीको इतिहास
- अध्याय तिन : विश्वमा सहकारी
- अध्याय चार : नेपालमा सहकारी
- अध्याय पांच : सहकारी सम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोण
- अध्याय छ : नेपाल सहकारीको योजनाबारे छलफल
परिशिष्ट :
१. सहकारी व्यवस्थाका बारेमा–लेनिन
२. कृषिको सहकारी रूपान्तरणबारे–माओत्सेतुङ
२. कृषिको सहकारी रूपान्तरणबारे–माओत्सेतुङ
***********************************************************************************
प्रकाश थापाद्वारा लिखित कथा सङ्ग्रह ‘देशविहीनहरू’ को
दोस्रो संस्करण प्रकाशितपृष्ठ ८८, मूल्य रु. १०० ने.रु. । सम्पर्क ः ९७७–९८४९३८८६३२÷९८४७३६७७४४
सारसङ्क्षेप
- सुम्मिनाको झल्को : सहिदकी पतिको कथा, जसले पत्नीप्रतिको प्रेम भुलाउनका लागि कोइलाखानीको एकान्तवास रोज्यो ।
- छानो : आप्रवासन प्रभावित अपाङ्गको कथा ।
- झण्डैको अनर्थ : विदेशी सेनामा ज्यान गुमाएका लाहुरेकी छोरीको कथा, जसप्रति समाजको केही मानिसको नकारात्मक दृष्टिकोण रहन्छ ।
- विडम्वना : तेस्रो मुलुकमा रहेको कामदारको परिवारको कथा, जहाँ शङ्काले लङ्का डढेलो लाग्दछ ।
- छोरीको विवाह : पहाडबाट मधेश झरेको एउटा वयस्क व्यक्तिको कथा, जसले छोरीको विवाहमा दाइजोको व्यवस्थाका लागि विदेशमा मिहिनेत गरिरहन्छ ।
- देशविहीनहरू : पूर्वोत्तर भारतमा रहेका त्यस्ता नेपालीभाषीहरूको कथा, जसको कुनै देश छैन ।
- धुन : एउटा अपाङ्गको कथा, जसको जीवनशैली रिदमयुक्त छ ।
- रुखो बोली : कठोर भौगोलिक र सामाजिक जीवनशैलीको परिणामस्वरूप निर्मित एउटा किशोरीको स्वभावको कथा, जो कर्कश आवाजमा बोल्छे ।
- बाटो वरिपरि : १० वर्षे सशस्त्र द्वन्द्वद्वारा ग्रामीण विकास निर्माण ठप्प भएको तथा सामाजिक असुरक्षाको कथा ।
- पधेरो : महाभारत पहाडको विकट जीवनशैली, जहाँ पिउने पानीकै लागि कठिनाइँ व्यहोर्नुपर्दछ ।
- पाया : पूर्वोत्तर भारतको कोइलाखानीको कथा, जहाँ मजदुरहको सुरक्षाको कुनै ग्यारेन्टी हुँदैन ।
- घोडा : मनलाई स्वच्छन्द ढङ्गले हिड्न दिनुपर्दछ भन्ने धारणा राख्ने एउटा शिक्षिततप्काको कथा ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें